काठमाडौँ, असोज १७ गते । काठमाडौं–तराई द्रुतमार्ग (फास्टट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको जिम्मा ‘सुसुङ इन्जिनियरिङ कम्पनी लिमिटेड, दक्षिण कोरियालाई दिइएको छ । भद्रकालीस्थित जङ्गी अड्डामा मङ्गलबार आयोजित एक कार्यक्रमबीच द्रुतमार्ग आयोजना प्रमुख नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाँण र ‘सुसुङ इन्जिनियरिङ कम्पनीका अध्यक्ष किह्यून ह्वाङले डीपीआर निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको नेपाली सेनाद्वारा जारी प्रेस
↧