नेपालमै पहिलोपटक सडकमा एफडीआर प्रविधि नेपाल सरकारले तीनवटा सर्त पूरा गरेपछि मात्र अमेरिकी अनुदान सहयोगमा निर्माण हुन लागेका ऊर्जा र सडकसहितका परियोजना अघि बढ्ने भएका छन् । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारले संसद्बाट परियोजना पारित, विद्युत् व्यापारका लागि छिमेकी राष्ट्रसँग द्वीपक्षीय सम्झौता र जग्गा प्राप्ति प्रक्रिया पूरा भएपछि मात्र आयोजना निर्माण
↧