गत बिहीबार लगानी बोर्डले नागढुंगा–धुलिखेल मेट्रो रेल सञ्चालनका लागि काठमाडौं र ललितपुर महानगरपालिका एवं भक्तपुर तथा चन्द्रगिरि नगरपालिकासँग छलफल ग¥यो । बोर्डले जेठको सुरुमै विस्तृत सम्भाव्यता अध्ययन गरी कम्पनी छनोट गर्न विश्वव्यापी बोलपत्र समेत आह्वान गरिसकेको छ । बोर्ड आगामी एक महिनाभित्रै कम्पनी छनोट गरेर डेढ वर्षमा अध्ययन सम्पन्न गर्ने तयारीमा छ। – गत बुधबार
↧