सरकारले रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको निर्माण एक वर्षभित्र सुरु गर्ने घोषणा गरेकै दिन चीनले रेलमार्गको अध्ययन थालेको छ । चीनले प्राविधिकहरूको टोली पठाएर रेलमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको हो । सरकारले नीति तथा कार्यक्रममार्फत सोमबार रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको निर्माण एक वर्षभित्र सुरु गर्ने घोषणा गरेको थियो । चाइना रेल्वे फस्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटको प्राविधिक टोली अध्ययनका लागि
↧